Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: ११४४ कौलागा पारु - १६

Sandeep kumar mishra

Sandeep kumar mishra

Chairman

पुनर्वास कार्यक्रमबाट वितरण गर्न बांकी जग्गा र फुटकर जग्गाहरुमा समेत आवश्यक पध्रर्वाधार तयार गरी झापाको पृथ्वीनगर, सर्लाही पांचकमार, नवलपरासीको रजहर, गौतमबुद्ध, बांकेको खजुरा, बर्दियाको ताराताल, कविलबस्तुको गोरुसिङ्गे, कैलालीको जुगेडा र फुलबारी, कंचानपुरको बाईसीबिछुवा, लालझाडी, कालिका त्रिभुवनबस्ती र परासन क्षेत्रमा घडेरीहरु वितरण गरी आवास कार्यक्रम संचालन गरिएको छ । हाल सम्म पनि जारी नै रहेको छ ।