सेवाहरु

1. नेपाल सरकारबाट प्राप्त जग्गा तथा कम्पनीले खरिद गरेको जग्गाको गुरुयोजना (MASTER PLAN) वा योजना
(PLANNING) तयार गरी पूर्वाधारयुक्त्त घडेरी बिक्रि वितरण गर्ने l

2. कम्पनीको फुटकर जग्गामा बसोवास गर्ने अव्यस्थित परिवारलाई व्यवस्थित गराई ज.द.ध. प्रमाण पुर्जाको लागि
सिफारिस गर्ने l
3. आवास तथा बजार क्षेत्रबाट उठेको रकमबाट २५% सम्म र फुटकर जग्गा बिक्रीबाट उठेको २०% रकम स्थानीय
पूर्वाधार निर्माणमा खर्च गर्ने l
4. नेपाल सरकार र दातृ संस्थाहरुसंग सम्पर्क र समन्वय गरी आवास तथा बस्ति विकास कार्यक्रमलाई व्यवस्थित
गर्ने l
5. नेपाल सरकारको निर्देशन बमोजिम पुन: स्थापना सम्बन्धी कार्य गर्ने l
6. योजनाबद्ध आवास तथा बस्ति विकास गर्ने l
7. कम लागतका घर (low cost housing) भवनहरु निर्माण गरी बिक्रि वितरण गर्ने l
8. नेपालका विभिन्न स्थानहरुमा सम्भव भएसम्म सपिंग कम्प्लेक्स, स्तर, कवाल्हारू निर्माण गरी तिनको
बिक्रीवितरण र बहालमा दिने l
9. नेपाल सरकारको निर्देशनमा अन्य तोकिएको कार्य कार्य गरी सेवा प्रवाह गर्ने l