नागरिक बडापत्र

राष्ट्रिय आवास कम्पनी लिमिटेड

केन्द्रीय कार्यालय : पुल्चोक, ललितपुर

सम्पर्क कार्यालय : बुद्धनगर, काठमाडौँl

क्र.सं.

सेवा संग सम्बन्धित

कार्य विवरण

आवश्यक पर्ने कागजात / पुरा गर्नु पर्ने प्रक्रिया

कार्यसम्पादन गर्न लाग्ने समय

लाग्ने शुल्क

कार्य सम्पादन गर्ने जिम्मेवारी शाखा/ व्यक्ति

गुनासो सुन्ने अधिकारी

कैफियत

घडेरी बिक्रि कार्य

बोलपत्र फारम र सूचनामा तोकिए बमोजिमको प्रक्रिया पुरा गरी बोलपत्र पेश गर्नुपर्ने l

बोलपत्र सम्बन्धी कानुनी व्यवस्था बमोजिम

तोकिएको बोलपत्र दस्तुर, कबोल अंकको दश प्रतिशत धरौटीरकम र बोलपत्र स्वीकृत भएमा घडेरीको बाँकि कबोल मूल्य

जग्गा व्यवस्थापन शाखा र आर्थिक प्रशासन शाखा

महाप्रबन्धक

-

फुटकर जग्गा बिक्रि वितरण गर्ने

कम्पनीको फुटकर जग्गा बिक्रि वितरण सम्बन्धी विनियमावली, २०६९(संशोधन सहित) को प्रक्रिया पुरा गर्नु पर्ने l

सम्बन्धित योजना कार्यालयहरुबाट प्राप्त फायलहरुको अध्ययन गरी बढीमा ७ (सातदिन) भित्र कार्वाही टुंग्याई योजना कार्यालयमा पठाइने

कम्पनीको फुटकर जग्गा बिक्रि वितरण सम्बन्धी- विनियमावली २०६९ (संशोधनसहित) मा तोकिए बमोजीमशुल्क /मूल्य लाग्ने

जग्गा व्यवस्थापन शाखा

महाप्रबन्धक

जग्गा व्यवस्थापन शाखा प्रमुख

-

कार्यालयसंग सम्बन्धित भुक्तानी

निवेदन, स्वीकृत आदेश सम्झौतापत्र, निर्णय एवं पुष्टयाई हुने अन्य कागजातहरु

प्रकृति हेरी १ देखि ३ दिन

निशुल्क

आर्थिक प्रशासन शाखा

महाप्रबन्धक

आर्थिक प्रशासन शाखा प्रमुख

-