वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व षष्ठी - ६
राष्ट्रिय आवास कम्पनी लिमिटेड
केन्द्रीय कार्यालय : पुल्चोक, ललितपुर
सम्पर्क कार्यालय : बुद्धनगर, काठमाडौँl
क्र.सं. |
सेवा संग सम्बन्धित कार्य विवरण |
आवश्यक पर्ने कागजात / पुरा गर्नु पर्ने प्रक्रिया |
कार्यसम्पादन गर्न लाग्ने समय |
लाग्ने शुल्क |
कार्य सम्पादन गर्ने जिम्मेवारी शाखा/ व्यक्ति |
गुनासो सुन्ने अधिकारी |
कैफियत |
१ |
घडेरी बिक्रि कार्य |
बोलपत्र फारम र सूचनामा तोकिए बमोजिमको प्रक्रिया पुरा गरी बोलपत्र पेश गर्नुपर्ने l |
बोलपत्र सम्बन्धी कानुनी व्यवस्था बमोजिम |
तोकिएको बोलपत्र दस्तुर, कबोल अंकको दश प्रतिशत धरौटीरकम र बोलपत्र स्वीकृत भएमा घडेरीको बाँकि कबोल मूल्य |
जग्गा व्यवस्थापन शाखा र आर्थिक प्रशासन शाखा |
महाप्रबन्धक |
- |
२ |
फुटकर जग्गा बिक्रि वितरण गर्ने |
कम्पनीको फुटकर जग्गा बिक्रि वितरण सम्बन्धी विनियमावली, २०६९(संशोधन सहित) को प्रक्रिया पुरा गर्नु पर्ने l |
सम्बन्धित योजना कार्यालयहरुबाट प्राप्त फायलहरुको अध्ययन गरी बढीमा ७ (सातदिन) भित्र कार्वाही टुंग्याई योजना कार्यालयमा पठाइने |
कम्पनीको फुटकर जग्गा बिक्रि वितरण सम्बन्धी- विनियमावली २०६९ (संशोधनसहित) मा तोकिए बमोजीमशुल्क /मूल्य लाग्ने |
जग्गा व्यवस्थापन शाखा |
महाप्रबन्धक र जग्गा व्यवस्थापन शाखा प्रमुख |
- |
३ |
कार्यालयसंग सम्बन्धित भुक्तानी |
निवेदन, स्वीकृत आदेश सम्झौतापत्र, निर्णय एवं पुष्टयाई हुने अन्य कागजातहरु |
प्रकृति हेरी १ देखि ३ दिन |
निशुल्क |
आर्थिक प्रशासन शाखा
|
महाप्रबन्धक र आर्थिक प्रशासन शाखा प्रमुख |
- |